
[email-subscribers-form id="2"]
आज राति फोनपेको सेवा अवरुद्ध हुने भएको छ । कम्पनीका अनुसार आज (असोज १३ गते) बेलुका १० बजेदेखि भोली (असोज १४ गते) बिहान ६ बजेसम्म आठ घण्टाको लागि सेवा अबरुद्ध हुन लागेको हो ।
सिस्टम अपग्रेड हुने भएकोले फोनपेको हवर क्युआर पेमेन्ट सेवा अवरुद्ध हुने छ। यस संगै सम्पूर्ण क्युआर पेमेन्ट सेवा, तथा एयरलाइन्स, बिजुली, ब्रोकर, बिजुली, विद्यालय, स्कुल, कलेज, इन्टरनेट, खानेपानी, बीमा, तथा सरकारलाई गरिने भुक्तानीहरु अवरुद्द हुने छन् ।
‘फोन पे’ एफवान सफ्टको सहायक कम्पनी हो ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि