[email-subscribers-form id="2"]
बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेको छ।
अघिल्लो कारोबार दिन ७०.०१ अंक घटेर २६१५.४० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.४२ अंक बढेर २६१६.७८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८४ अंक बढेको छ।
यस दिन सो सेसनमा १२ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ६ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
२ हप्ता अगाडि
३ हप्ता अगाडि
३ हप्ता अगाडि