तीन कम्पनीको सेयर मूल्य उच्च दरमा घट्यो

तीन कम्पनीको सेयर मूल्य उच्च दरमा घट्यो

काठमाडौं । तीन कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको छ ।

यो समाचार तयार गर्ने बेलासम्म माउनटेन इनर्जी नेपाल, एक्सेल डेभलपमेन्ट बैंक र सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य उच्च दरमा घटेको हो ।

यतिबेला माउनटेन इनर्जीको सेयर मूल्य ९.०१ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११६ रुपैयाँ ९० पैसाले घटेर १ हजार १८१ रुपैयाँ १० पैसा कायम भएको छ ।

यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.२२ प्रतिशतले घटेको हो । प्रतिकित्ता ६२ रुपैयाँ ६८ पैसाले घटेर ७ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरि सिंगटी हाइड्रोको सेयर मूल्य ७।३१ प्रतिशत अर्थात ३६ रुपैयाँ ५० पैसाले घटेर ४ सय ६३ रुपैयाँ कायम भएको छ ।

[email-subscribers-form id="2"]
TOP