[email-subscribers-form id="2"]
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आफूले विश्वासको मत प्राप्त नगर्ने स्वीकार गरेका छन् ।
आज सदनमा आफूले प्रस्ताव गरेको विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले कहिलेकाहीँ सदनको गणित फेरबदल पर्ने बताएका हुन् ।
“मलाई लाग्दैन सदनमा मैले विश्वास प्राप्त गर्दिनँ । कुरा सुन्दा हो कि हो कि लाग्यो । कहिलेकाहीँ यस्तो हुन्छ, देशको आवश्यकता एकातिर सदनको गणित एकातिर,” उनले भने ।
उनले विश्वासको मत दिए यो सरकार र सदन पाँचै वर्ष चल्ने पनि जानकारी दिए । लोकतन्त्रको चिन्ता हुनेले भोट दिनुपर्ने तर्क पनि अघि सारे ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
२ हप्ता अगाडि
३ हप्ता अगाडि
३ हप्ता अगाडि