[email-subscribers-form id="2"]
काठमाण्डौ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।
यस यता नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको फैसला आएकै बेला नेकपा माओवादीको वर्तमान ओली सरकारलाई कुनैपनि सर्मथन नभएको बताउँदै आएका थिए । आजको बैठकपछि स्वयम पार्टीलेनै यस्तो निर्णय गरेको माओवादी केन्द्रका एक नेताले बताउनु भयो ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
१ वर्ष अगाडि
१ वर्ष अगाडि
३ वर्ष अगाडि