[email-subscribers-form id="2"]
काठमाडौं । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा शंकर पोखरेललाई पूनः नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्ति गरिएको लुम्बिनी प्रदेशका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन् ।

नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेलले प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गरेपछि नियुक्ति गरिएको हो । आज विहानमात्र उनले मुख्यमन्त्रीबाट राजिनामा दिएका थिए ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
११ महिना अगाडि
११ महिना अगाडि
३ वर्ष अगाडि