[email-subscribers-form id="2"]
सोमबार सुन तोलाको ७ सयले घटेर ९० हजारमा कायम छ। आइतबार सुन ९० हजार ७ सय प्रतितोलामा कारोबार भएको थियो।
आज चाँदीको मूल्य ११ सय २० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी तोलामा ३० रुपैयाँले बढी थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७० अमेरिकी डलरमा कारोबार भइरहको छ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
१ वर्ष अगाडि
१ वर्ष अगाडि
३ वर्ष अगाडि