[email-subscribers-form id="2"]
साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.५२ प्रतिशत बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १.७८ अंक घटेर १६४५.६८ विन्दुमा झरेको नेप्से यस दिन सो सेसनमा ८.४८ अंक बढेर १६५४.१६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.०९ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा १८ कम्पनीको ४३ लाख ५६ हजार ११४ रुपैयाँ बराबरको १६ हजार ११८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
२ हप्ता अगाडि
३ हप्ता अगाडि
३ हप्ता अगाडि