
[email-subscribers-form id="2"]
काठमाडौं । नबिल बैंकले मनोज ज्ञवालीलाई डेपुटी जनरल म्यानेजर (डिजीएम) को रुपमा भित्र्याएको छ ।
केही समय अगाडि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका ज्ञवाली नबिल बैंकमा डेपुटी जनरल म्यानेजरका रुपमा भित्रिएका हुन् ।
उनले आजैबाट कार्यभार सम्हालेका छन् । नबिल बैंकले पछिल्लो समय अन्य बैंकबाट उच्च व्यवस्थापनमा कर्मचारी ल्याइरहेको छ । चार्टर्ड एकाउन्टेनसमेत रहेका ज्ञवालीले बैंकमा चिफ फाइनान्स अफिसरको जिम्मेवारी सम्हाल्नेछन् ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि