मनमोहक दृश्य: समुन्द्रको बीचमा पर्यटकीय गाउँ

मनमोहक दृश्य: समुन्द्रको बीचमा पर्यटकीय गाउँ


स्पष्ट सोच अनि पूर्वाधारमा दिगोरुपले लगानी गर्ने हो भने अनन्त कालसम्म आम्दानीको श्रोत खोज्न निश्चित रुपमा अन्त जानुपर्दैन । प्रसंग हो, चीनको । तीन तिर यांग्जी नदी अनि पर्वत श्रृंखला रहेको यो स्थलमा जो कोहीको पनि मन लोभिन्छ ।

यो क्षेत्रको पर्यटन प्रवर्द्धन र पूर्वाधार निर्माणका लागि त्यहाँको सरकारले ठूलो लगानी गरेको छ ।

हुन त चीनको आर्थिक तथा भौतिक प्रगति त्यसै भने भएको होइन । यहाँ दिनप्रतिदिन आन्तरिक तथा बाहिय पर्यटकहरुको भीड लाग्ने गरेको छ ।

हेरौं, पर्यटकलाई आकर्षित गर्न पश्चिम चीनको यांग्जी नदी र वरीपरीको पर्वतीय श्रृंखलाको वीचमा बनाइएको सुन्दर पर्यटकीय स्थल ।
यी तस्वीरहरु आकाशबाट डिसेम्वर २१ मा खिचिएका हुन् । तस्वीरहरु स् सिन्ह्वा

[email-subscribers-form id="2"]
TOP