५६ वर्षे नेपाल राष्ट्र वैंकको इतिहासमा पहिलो महिला डेपुटी गर्भनर

५६ वर्षे नेपाल राष्ट्र वैंकको इतिहासमा पहिलो महिला डेपुटी गर्भनर


काठमाण्डौ । नेपाल राष्ट्र बैंक स्थापना भएको ५६ वर्ष पछि पहिलो पटक महिलालाई डेपुटी गर्भरनरको रुपमा पाएको छ । गत मंगलबार बसेको नेपाल सरकार मन्त्री परीषदको बैठकले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. निलम ढुंगाना तिम्सीनालाई नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनरमा नियूक्त गरेको हो ।


वित्त ब्यवस्थापनको क्षेत्रमा लामो अनुभव संगालेकी डा. तिम्सीनाले बैंकींग सिस्टममा विद्यावारीधीसमेत गरेकी छन् । उनी संगै मन्त्री परिषदको बैठकबाट नेपाल राष्ट्र बैंकमा बम बहादुर मिश्र पनि डेपुटी गर्भनर नियूक्त भएका छन् ।

[email-subscribers-form id="2"]
TOP